बिहीबार, वैशाख २०, २०८१

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र स्यानिटाइजर प्रदान

नेपालखोज २०७८ वैशाख १५ गते ११:१६


काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स कम्पनीले माक्स र सेनिटाइजर प्रदान गरेको छ ।

कम्पनीका तर्फवाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौलाई पाँच हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको हो ।

यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रतिक्रिया