बिहीबार, वैशाख २०, २०८१

आईपीएलअन्तर्गत आज दुई खेल हुँदै

नेपालखोज २०७८ वैशाख १९ गते ११:१५

काठमाडाैं । आईपिएल अन्तर्गत आज दुई खेल हुँदै छ। पहिलो खेल राजस्थान रोयल्स र सनराइज़र्स हैदराबादकाबीप्चमा हुनेछ । साे खेल  दिउँसो ३ः४५ बजे हुनेछ ।

त्यसैगरी दोश्रो खेल पञ्जाब किङ्गस र  दिल्ली क्यापिटल्सबीच हुनेछ । दुवै खेलहरू राेमान्चक हुने बताइएकाे छ । पछिल्लाे खेल साँझ ७ः४५ बजे सुरू हुने बताइएकाे छ ।

चेन्नईले हिजाेकाे खेलमा हार व्यहाेराेकाे थियाे ।

पराजयका बाबजुद चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै मुम्बई चौथो नम्बरमा छ ।

आज हुने खेल कसकाे पाेल्टामा जाने हाे त्याे भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया