गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण
नेपालखोज
२०७८ वैशाख २२ गते १५:५२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइन् ।
यसअघि एन्टिजेन परीक्षणको क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
सम्बन्धित

प्रतिक्रिया