शुक्रबार, वैशाख १४, २०८१

सुनको भाउ बढ्याे, चाँदीकाे कति ?

नेपालखोज २०७८ वैशाख २८ गते ११:३४

काठमाडाैं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ । सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिक्रिया