बुधबार, वैशाख १२, २०८१

हिमालयन र इन्भेष्टमेन्टबीच बिग मर्जर, सम्झौतापत्रमा आज हस्ताक्षर

नेपालखोज २०७८ वैशाख ३० गते ६:५७

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज बिग मर्जर हुँदै छ । दुई बैंकबीचको मर्जरसम्बन्धी सम्झौता (एमओयू) मा आज (बिहीबार) हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।

लामो छलफलपछि मर्जरमा जाने पक्कापक्कीसँगै नयाँ नयाँ बैंकको नाम भने ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ हुनेछ । अब नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत अशोक राना हुने तय भएको छ ।

अघिल्लो साता बसेको दुवै बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेको थियो । दुई बैंकको मर्जरपछि उपलब्ध मानव तथा अन्य स्रोतले बन्ने नयाँ बैंक थप परिस्कृत हुनेछ ।

प्रतिक्रिया