मंगलबार, वैशाख ११, २०८१

सुनको मूल्य स्थिर, चाँदीकाे कति ?

नेपालखोज २०७८ वैशाख ३१ गते १२:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ । हिजोकै भाउमा अर्थात आज पनि सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९१ हजार १०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज घटेको छ । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया