आइतबार, जेठ ६, २०८१

निषेधाज्ञाको २३औं दिनमा काठमाडौं ! (फोटो फिचर)

संगम ढकाल २०७८ जेठ ७ गते १५:१३

काठमाडौं । दोस्रो लहरको कोरोना नेपालमा भित्रिएसँगै गत वैशाख १६ गते देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको छ । योसँगै सधै सवारी चाप र मानिसको भिडले व्यस्त भइरहने काठमाडौंका सडकहरु सुससान बनेका छन् । एम्बुलेन्स, शव वाहन, प्रहरी भ्यान साइरन बजाउँदै हुइँकिइरहेको दृश्य सडकमा बाक्लै देख्न पाइन्छ ।

निषेधाज्ञाको २३औं दिन आज (शुक्रबार) नारायणगोपाल चोक आसपास सडकमा देखिएका दृश्यहरु :

प्रतिक्रिया