बुधबार, वैशाख १२, २०८१

आहा ! ताप्लेजुङ (तस्बिरसहित)

नेपालखोज २०७८ जेठ १३ गते ९:५६

काठमाडौं । नेपालको सुदूरपूर्वी जिल्ला ताप्लेजुङ । ताप्लेजुङ विकास निर्माणमा पछि रहे पनि भौगोलिक सौन्दर्यले भरिपूर्ण छ । भौगोलिक अवस्थिति, पर्यटकीय क्षेत्र पर्याप्त हुँदा ताप्लेजुङ पर्यटन क्षेत्रमा समृद्ध मानिन्छ ।

अहिले विश्वभर कोरोना महामारी चलिरहेको छ । कोरोनाको प्रभाव नेपालमा पनि परेको छ । यही कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित बनेको छ । यही मेसोमा ताप्लेजुङका युवा पत्रकार वसन्त लिम्बूले त्यहाँको सौन्दर्य आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौं थप तस्बिर ।

तस्बिर : वसन्त लिम्बू/ताप्लेजुङ

प्रतिक्रिया