बिहीबार, वैशाख १३, २०८१

‘न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउनु गम्भीर समस्या हो’

नेपालखोज २०७८ जेठ २० गते ९:५९

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता तथा शंकर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीशले अर्का न्यायाधीशमाथि न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउनु गम्भीर समस्या भएको बताएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धि मुुद्दामा अहिले सर्वोच्चमा न्यायाधीशहरुबारे प्रश्न उठेपछि सुनुवाइ प्रभावित भएको छ ।

यहि सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो।’

प्रतिक्रिया