शुक्रबार, वैशाख १४, २०८१

प्रदेश २ मा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्य तथा कृषि क्षेत्र प्राथमिकतामा

नेपालखोज २०७८ जेठ २७ गते १६:२८

काठमाडाैं । प्रदेश २ मा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख डा. राजेश आहिराज झाले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ ।

प्रतिक्रिया