शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमणका कारण मिल्खा सिंहकी पत्नी निर्मल कौरको निधन

नेपालखोज २०७८ जेठ ३० गते २२:४०

नयाँदिल्ली । भारतीय महिला भलिबल टिमको पूर्वकप्तान एवं महान् धावक मिल्खा सिंहकी पत्नी निर्मल कौरको निधन भएको छ । कोरोना संक्रमण पछि उनको माहोलीमा रहेको एक निजी अस्पतालमा उपचार भइरहेको थियो ।

उनको निधनका बारेमा परिवारका तर्फबाट भनिएको छ, ‘हामीलाई यो विषयमा जानकारी दिँदा निकै दु:ख लागेको छ । कोभिडविरुद्धको लडाइँमा निर्मल मिल्खा सिंहको निधन भयो ।’
एबीपी न्युज

प्रतिक्रिया