शनिबार, जेठ ५, २०८१

मौद्रिक नीतिमा तपाईंको के सुझाव छ ? यहाँ पठाउनुहोस्

नेपालखोज २०७८ असार ९ गते ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रीय बैंकले सरोकारवाला पक्षहरुलाई डिजिटल माध्यमबाट सुझाव पठाउन भनेको हो ।

मौद्रिक नीतिमा सुझाव इमेलमार्फत दिन सकिन्छ । मौद्रिक नीति नेपाल राष्ट्र बैंकले तर्जुमा गर्नेगर्छ । जसका लागि निम्न इमेल दिइएको छ । आर्थिक अनुसन्धान विभागको इमेलः [email protected]

प्रतिक्रिया