मंगलबार, वैशाख ११, २०८१

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशकी राज्यमन्त्री शर्माद्वारा राजीनामा

नेपालखोज २०७८ असार १८ गते १४:३६

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेकोले सरकारमा रहि कामलाई निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया