नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

नेपालखोज २०७८ असार २३ गते १४:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै अधिवक्ता सरोज बुढाथोकी निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै अधिवक्ता सरोज बुढाथोकीले दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराएका हुन् ।

प्रतिक्रिया