शुक्रबार, वैशाख १४, २०८१

गण्डकी प्रदेशमा काेराेनाकाे नयाँ भेरियन्ट डेल्टा फेला पर्‍यो

नेपालखोज २०७८ असार २७ गते १४:३६

काठमाडौं । गण्डकी प्रदेशमा काेराेनाकाे नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका एक प्रेस विज्ञप्ति जारी गर्दै जिनोम सिक्वेन्सिङका लागि गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको उल्लेख गरेकाे छ ।

No description available.

प्रतिक्रिया