बुधबार, फागुन ९, २०८०

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

नेपालखोज २०७८ असार २९ गते १३:४०

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । शपथ ग्रहण भने साँझ ६ बजेका लागि तोकिएको छ ।

No description available.

प्रतिक्रिया