शनिबार, फागुन १२, २०८०

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू

नेपालखोज २०७८ असार २९ गते १४:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू भएको छ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसेकाे जनाइएकाे छ ।

प्रतिक्रिया