मंगलबार, फागुन १५, २०८०

नवनियुक्त महान्यायाधिवक्ता खातीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नेपालखोज २०७८ साउन १ गते १७:०७

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । खातीले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट सपथ लिएका हुन् ।

२०७८ बैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट लिने बाहेकका प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतमा हुन थालेको छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया