बिहीबार, वैशाख १३, २०८१

निद्रा लाग्दैन ? यसो गर्नुस् ! (भिडियोसहित)

नेपालखोज २०७८ साउन ३ गते १२:२९

हाइलाइट्स :

– निद्रा लाग्दैन भनै सुत्ने उठ्ने समयलाई व्यस्थित गरौं ।
– सधैं एउटै समयमा सुत्ने गरौं ।
– जस्तो हामी १० बजे सुत्छौं भने सधैं १० बजे सुतौं र बिहान ६ बजे उठ्छौं भने सधैं ६ बजे उठौं ।
– दिउँसो सुतिएन र काममा व्यस्त भए राति स्वत: निद्रा लाग्छ ।
– निद्राको समय तय गर्ने र त्यसो गर्दा पनि निद्रा लागेन भने उठेर बस्ने र श्वास तान्ने अनि हुममममममममममम्… मधुरो लामो ध्वनि तान्ने १५ मिनेटसम्म । जब १५ मिनेटसम्म तपाईंले यो ध्वनि निकाल्नुहुन्छ त्यसले तपाईंको मस्तिष्क थर्किन्छ र मस्तिष्कमा जे-जे जाम भाको छ ती सबै कुराहरु १५ मिनेट खुल्छन् । त्यसपछि भने आरामसँग निद्रा लाग्छ ।

प्रतिक्रिया