शुक्रबार, जेठ ३, २०८२

प्रतिनिधिसभा बैठक सुरु

नेपालखोज २०७८ साउन ३ गते १६:४०

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो चार बजे बोलाइएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो ।

बैठकको सुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले अधिवेसन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

राष्ट्रियसभाको बैठक भने ४ बजेदेखि नै बसिरहेको छ । यस्तै, राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

प्रतिक्रिया