‘हेड काउन्ट’मा चौधरी तटस्थ
नेपालखोज
२०७८ साउन ११ गते १५:१३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले ‘हेड काउन्ट’ का लागि बोलाए पछि आयोग पुगेका उनी तटस्थ बसेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया