मन्त्रिपरिषद् विस्तारलगायतका जिम्मा शीर्ष नेतालाई
नेपालखोज
२०७८ साउन १३ गते ११:५९

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रालयको भागबन्डा मिलाउनेलगायत जिम्मा शीर्ष नेतालाई दिएको छ
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो । सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम बनाएर सोअनुसार अघि बढ्ने समझदारी भएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया