सोमबार, फागुन १४, २०८०

नेपाल पक्ष तत्काल सरकारमा नजाने

नेपालखोज २०७८ साउन १३ गते १३:०२

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा नजाने भएका छन् । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए ।

जसमा सहभागी नेता पौडेलले अहिले पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया