मंगलबार, वैशाख ११, २०८१

जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

नेपालखोज २०७८ साउन १३ गते १४:१७

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र श्रेष्ठ नियुुक्त भएका छन् । कम्पनीको यही साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । यसअघि श्रेष्ठ सोही संस्थामा निमित्त प्रमुुख कार्यकारी अधिकृतकोरुपमा रहेका थिए ।

प्रतिक्रिया