मंगलबार, वैशाख ११, २०८१

नेपाल पक्षका नेताहरू छलफलमा

नेपालखोज २०७८ साउन १३ गते १५:०६
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् । नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुने, पार्टी एकतालगायत विषयमा छलफल हुने जनाइएकाे छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले समसामयिक विषयमा रणनीति बनाउन लागेका हुन् ।

प्रतिक्रिया