बिहीबार, वैशाख ६, २०८१

यी हुन् डिप्रेसनका मुख्य कारण ! (भिडियोसहित)

नेपालखोज २०७८ साउन १५ गते ७:३३

हाइलाइट्स :

–डिप्रेसन अथवा चिन्ताको विषय अहिले संसारभरकै ठूलो समस्या हो ।
–यो युगलाई हामिले डिप्रेसन भनेर पनि चिन्ने गर्छौं ।
–विशेषगरी मानसिक समस्याबारे त्यति चासो नराख्नु, सचेतना नहुनु मुख्य समस्या हुन् ।
–सानैदेखि बालबालिका हुर्काउने क्रममा हामीले के ख्याल गर्नुपर्छ भने उनीहरू कतै हामीले या स्कुलले या शिक्षक–शिक्षिकाबाट दबाब पो सिर्जना भाको छ कि ! अनि उनीहरूलाई पनि दबाबको अनुभव पो भाको छ कि ? त्यो कुराहरू ख्याल गर्नुपर्छ ।
–समयमै ध्यान दिएर किशोर–किशोरीको कुराहरू सुन्ने, ध्यान दिने गर्नुपर्छ ।
–किशोर–किशोरीमा नैराश्यताहरू आउने बेलामा आत्महत्याको सोचाइहरू पनि हुने भएकाले हामीले यस विषयलाई एकदम गम्भीरपूर्वक लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया