मंगलबार, वैशाख ११, २०८१

प्रधानमन्त्रीद्वारा डा. गौतमकाे सरूवा राेक्न निर्देशन

नेपालखोज २०७८ साउन १९ गते १२:१९

काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित गरेका छन् ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहचिवहरुको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको जनाइएकाे छ ।

प्रतिक्रिया