भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर
नेपालखोज
२०७८ साउन २४ गते ८:३२

काठमाडौं । सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैयाँ जितेका छन् ।
ग्रान्ड फिनालेमा किरणले तारा शिरीष मगर, ज्वाला राई र आर्यन तामाङलाई उछिन्दै भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका हुन् ।
गजमेर कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।
सम्बन्धित

प्रतिक्रिया