सोमबार, वैशाख ३१, २०८१

डिप्रेसनको स्रोत के हो ? (भिडियोसहित)

डा. करुणा कुँवर २०७८ साउन २९ गते ७:४३


‘डिप्रेसनको कारण परिवार पनि हुनसक्छ’

हाइलाइटस :

–डिप्रेसनको विभिन्न कुराबाट हुन्छ । परिवारिक तनावबाट पनि हुने गर्छ ।
–कुनै पनि व्यक्तिले गर्नैपर्ने आफ्नो कामको प्रेसर (दबाब) ले पनि डिप्रेसन र तनाव बढाउँछ ।
–डिप्रेसन सबैलाई हुन्छ तर डिप्रेसन ज्यादा हुनुमा परिवारभित्र पहिलादेखि नै अत्यधिक तनाव दिने परिवारका सदस्य भए पनि हुन्छ ।
–डिप्रेसन र तनावको स्रोतचाहिँ अरू कुनै व्यक्तिमाथि अथवा कुनै चिजमाथि ज्यादा अपेक्षा राखेका कारण पनि हुने गर्छ । त्यसैले हामी आफैंले पनि आफ्नो व्यक्तित्वलाई नियालेर हेर्नुपर्छ कतै हामी अलि बढी नै पो अपेक्षा गर्दै छांै कि ?
–हामीलाई के लाग्छ भने मैले सोचेजस्तो अरू कुनै व्यक्तिले पनि त्यही गर्नुपर्छ तर सबैलाई सबैको कुरा चित्त बुझ्दैन र त्यसले गर्दा पनि थप तनाव बढ्न जान्छ । त्यसपछि त मानिस डिप्रेसनमा गइहाल्छ ।

प्रतिक्रिया