शुक्रबार, वैशाख १४, २०८१

सफल जीवनको परिभाषा के हो ? (भिडियोसहित)

रमेश नेपाल २०७८ साउन ३१ गते ९:१९

हाइलाइट्स :
-सफल/असफलको कुनै निश्चित मापदण्ड छैन । सफलता हाम्रो मनको स्थिति हो ।

-तपाईं कतिखेर कुन विषयमा सफलताको अनुभव गर्नुहुन्छ त्यो तपाईंको कुरा हो जुनसुकै काम गर्दा पनि सफलताको अनुभव गरौं यो सफलताको अनुभवलाई सन्तोक भनिन्छ ।

-आफ्नो सफलतालाई अरुसँग तुलना गरियो भने आफ्नो सफलताको अनुभव गर्न सकिँदैन । त्यसकारण सफताको अनुभूति गराउने आफ्नो मन हो, आफ्नो मनलाई व्यस्थित बनायौं भने प्रत्येक पलमा सफलता मिल्छ ।

प्रतिक्रिया