आइतबार, जेठ ६, २०८१

कृष्ण मन्दिरमा भक्तजनको भिड (तस्बिरसहित)

नेपालखोज २०७८ भदौ १४ गते ११:२७
;

काठमाडाैं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

हिन्दु धर्मकाअनुसार भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा आजैका दिन कृष्ण जन्माष्टमी पर्व मनाउने चलन रहँदै आएकाे छ ।

तस्बिर : रासस

प्रतिक्रिया