शनिबार, जेठ ५, २०८१

अफगानीको दैनिकी ! (फोटो फिचर)

नेपालखोज २०७८ असोज १ गते ११:३०

काबुल । अफगानिस्तानमा तालिबानले कब्जा जमाएको एक महिना पूरा भइसकेको छ । त्यहाँ तालिबानले आफ्नो सरकारसमेत बनाइसकेको छ । तालिबान सरकार आएपछि राजधानी काबुलको अवस्था पनि बदलिएको छ । तस्बिरमा हेराैं काबुलको दैनिकी :

क्यामेरा तेर्सिएको देखेपछि फोटोका लागि मुस्कुराउँदै अफगानी बालिकाहरू
केराको घरी बोकेर गन्तव्यतर्फ जाँदै युवा
बिहानको खाजा खाँदै काबुलका बासिन्दा

तस्बिर : सिन्ह्वा/रासस

प्रतिक्रिया