मंगलबार, वैशाख ११, २०८१

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियाे

नेपालखोज २०७८ असोज ५ गते ९:५४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएका छन् । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ खेल्न ओमान गएको नेपाली क्रिकेट टोली आज (मंगलबार) स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो ।

प्रतिक्रिया