सोमबार, मंसिर १७, २०८१

काठमाडौं उपत्यकामा ५६४ संक्रमित थपिए

नेपालखोज २०७८ असोज ६ गते १६:५५


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा मात्र ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ संक्रमित रहेका छन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २९२९, ललितपुरमा १३७० र भक्तपुरमा ९२७ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया