शुक्रबार, वैशाख १४, २०८१

‘प्रभु छ साथमा, नगद उपहार हातमा’

नेपालखोज २०७८ असोज ८ गते १३:०१

काठमाडाैं । प्रभु मनि ट्रान्सफरले नेपालीहरुको महान चार्ड विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको छ ।

रकम पठाउन तथा प्राप्त गर्नको लगि भरपर्दो माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहकलाईले भाग लिन पाउने छन् । सेवा लिने ग्राहकहरुले प्रत्यक्ष भाग लिन पाउने छन् ।

यस योजना अन्तरर्गत प्रत्येक दिन १ जनाले ७ हजार रुपैयाँका दरले रकम जित्न सक्नेछन् । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म रहनेछ ।

प्रतिक्रिया