बिहीबार, चैत १५, २०८०

इपिएलकाे पहिलो खेल स्थगित

नेपालखोज २०७८ असोज ११ गते ११:३०

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबार (आज) को पहिलो खेल स्थगित भएको छ।

आज बिहान हुने भनिएको कीर्तिपुरस्थित टियू मैदानमा जारी विराटनगर वारियर्स र काठमाडौं किंग्सबीचको खेल टस नै नभइ स्थगित भएको हो।

आइतबार (हिजो) दिउँसोबाट भएको भारी वर्षाका कारण मैदान हिलो भएपछि विराटनगर र काठमाडौंबीचको खेल स्थगित भएको हो। खेल रद्द भएपछि दुवै टिमले १ अंक बाँडेका छन्।

प्रतिक्रिया