शुक्रबार, वैशाख ७, २०८१

एमाले स्थायी कमिटी बैठक जारी, १० बुँदाबारे छलफल हुँदै

नेपालखोज २०७८ असोज ११ गते १४:०४

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो ।

आजको बैठकमा विशेषगरि १० बुँदे सहमतिबारे चर्चा गरिने बताइएको छ । यसअघि ८ भदौमा बसेको स्थायी कमिटी बैठकले र १० भदौमा बसेको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा यस विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया