बिहीबार, चैत १५, २०८०

ईपीएल क्रिकेट : पोखरा र काठमाडौंबीचको खेल स्थगित

नेपालखोज २०७८ असोज १२ गते १५:१२

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स–११ र पोखरा राइनोजबीचको खेल स्थागित भएको छ । मंगलबारका लागि तय पोखरा र काठमाडौंबीचको खेल मैदान खराब भएका कारण स्थगित भएको हो ।

आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो ।

प्रतिक्रिया