मंगलबार, चैत ६, २०८०

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालखोज २०७८ असोज १२ गते १६:४५

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

अधिवक्ता विशाल न्यौपानेले कानुन नै नभएको अवस्थामा निस्क्रिय कानुनमा टेकेर गराएको शपथ अवैधानिक भएको भन्दै शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । उनको रिटमा भोलिलाई पेसी तोकिएको छ ।

प्रतिक्रिया