बिहीबार, वैशाख २०, २०८१

१० जिल्लाका फेरिए प्रजिअ, कुन जिल्लामा को ?

नेपालखोज २०७८ असोज १७ गते १३:४९

काठमाडौं । शुक्रबार गृह मन्त्रालयले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार प्रजिअहरूको काज सरुवाको निर्णय भएको हो ।

कुन जिल्ला को ?
कास्की : जयनारायण आचार्य

भोजपुर : कमलराज ढकाल

लमजुङ : सुशील वैद्य

डोटी : शंकरबहादुर विष्ट

मुगु : रोमबहादुर महत

मनाङ : रविन्द्र आचार्य

डडेलधुरा : मोहनराज जोशी

म्याग्दी : चिरञ्जिवी राना

रसुवा : नमराज जैसी

तेह्रथुम : अनोज घिमिरे

प्रतिक्रिया