आइतबार, वैशाख १६, २०८१

जसपा बैठक जारी, सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने

नेपालखोज २०७८ असोज २१ गते ९:४२

काठमाडौं । जनता समाजवादी पार्टीको बैठक सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन लागिएको छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी छन् ।

प्रतिक्रिया