बिहीबार, मंसिर २७, २०८१

कांग्रेसबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू मन्त्री बन्दै

नेपालखोज २०७८ असोज २२ गते १४:५९

नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने जनाइएकाे छ ।

प्रतिक्रिया