नवनियुक्त उद्योग वाणिज्य मन्त्री हमालले राजीनामा दिने !
नेपालखोज
२०७८ असोज २४ गते ९:३४

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार मन्त्री नियुक्त भएका हमालले आइतबार (आज) राजीनामा दिने घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोपपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका छन्।
सम्बन्धित

प्रतिक्रिया