शुक्रबार, वैशाख २८, २०८१

थाँक्रोमा मकै !

नेपालखोज २०७८ असोज ३१ गते ९:३८

दमौली । तनहुँको भानु नगरपालिका १३, मिर्लुङस्थित एक घरमा राखिएको मकैको थाँक्रो । मकै संरक्षणका लागि गाउँघरमा यसरी थाँक्रो बनाएर राखिन्छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया