बिहीबार, वैशाख १३, २०८१

यस्तो रह्यो देउवाकाे सुदूरपश्चिम भ्रमण (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ५ गते १३:४४
नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवा ।


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो तथा डुबान भएको क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिमका जिल्लाहरुको अवलोकनका लागि निस्किएका छन् ।

अवलोकनका क्रममा उनले हिजो डोटी, बझाङ र डढेल्धुरामा भएको क्षतिको अवलोकन गरेका थिए । आज उनले कैलाली कञ्चनपुरको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री देउवा कञ्चनपुरको महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै ।
महाकाली नदीले गरेको कटान क्षेत्रमा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा ।
महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै ।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवा ।
धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवा ।
महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री देउवा ।
महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री देउवा ।
महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री देउवा ।

तस्बिरहरू रासस ।

प्रतिक्रिया