शनिबार, वैशाख १५, २०८१

प्रदेश १ को बैठकमा मुख्यमन्त्रीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

नेपालखोज २०७८ कार्तिक ५ गते १५:३४


काठमाडाैं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीका अनुसार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार मध्याह्न्न १२ बजे हुने छ ।

प्रतिक्रिया