बिहीबार, वैशाख ६, २०८१

जिपलाइनमा प्रचण्ड सरर… (फाेटाे फिचर)

नेपालखोज २०७८ कार्तिक ५ गते १६:०४

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

प्रतिक्रिया