शनिबार, असार २१, २०८२

वर्षा पछि हिउँले सेताम्य हिमाल (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ५ गते १८:२१

जाजरकोेट । तस्बिरमा लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल देखिएको छ। त्यस्तै मौसममा सुधार आएपछि डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो गाउँमा घाम तापेर बसेका चौंरीहरुहरुको तस्बिरलाई पनि यसमा कैद गरिएको छ ।

लगातारको वर्षा पछि यतिबेला यहाँको मौसम निकै मनमोहक अनि सुन्दर देखिएको छ । वरिपरि ठूला ठूला पहाड, अगाडी मुसुक्क हाँसेको हिमाल निकै मनमोहक देखिएको छ ।

तस्वीर : रासस

प्रतिक्रिया