शनिबार, जेठ ५, २०८१

प्रभु बैंकले गर्‍यो लाभांश प्रस्ताव

नेपालखोज २०७८ कार्तिक २३ गते १९:१०

काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी १२.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया