यसरी गरियो छठको समापन (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक २५ गते १०:२४

काठमाडौं । चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् रुपमा समापन भएको छ । आजको दिनलाई पारण गर्ने पनि भनिन्छ। मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्दछन्।





सम्बन्धित

प्रतिक्रिया